‘अनन्य गुणयुक्त काठमाडौं’

नारायण गाउँले । घरभित्रै बस्दा समेत मास्क लगाएर बस्नुपर्छ । बाहिर त धुलो र धुवाँले दिउसै अँध्यारो हुन्छ । धारोमा मुख धुन पुग्ने गरी पानी आउँदैन । ट्याङ्करको प्रदूषित पानी किनेर छाक चलाउनुपर्छ । सिङ्गो शहरमा कतै बाटो पिच छैन । सबैतिर सबैथोक भत्किएको-भत्काइएको छ । बन्दै र बनाइँदै गरेको दृश्य दुर्लभ छ । पब्लिक … Continue reading ‘अनन्य गुणयुक्त काठमाडौं’